Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएको छ । रवि लामिछानेले आचारसंहिता विपरीत कार्यहरु गरेको भन्दै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नम्बर २ मा उजुरी दिनुभएको छ । पोखरेलले लामिछाने र प्रमुख जिल्ला…