काठमाडौं । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले अग्रता लिनुभएको छ । बारा २ मा सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार कुशवाहले ६०१ मत पाएका छन् । यादवले ५७१ मत पाउनु भएको छ । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०…