काठमाडौं । बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेको छ । बारा २ को करैयामाई १,२,३ तथा सुवर्ण गाउँपालिकाको ७ र ८ मा मतगणना भएको हो । प्राप्त मत अनुसार हालसम्म उपेन्द्र यादवले अग्रता कायमै छ । अध्यक्ष यादवले २ हजार ८६ मत प्राप्त गर्नुभएको छ । यस्तै, जनमत…