Logo १८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026


भ्रष्टाचारविरुद्धको अभियानबाट विश्राम लिँदैनौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगि र अपराध विरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताउनुभएको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सुशासन कायम गर्ने मुलुकमा हुने भ्रष्टाचार, दण्डहिनता,…