Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सञ्चारमन्त्री खरेलद्वारा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी घोषणा

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गर्नुभएकाे छ। नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै उनले निर्वाचनपछि संसदमा पुग्ने चाहना व्यक्त गर्नुभयाे। साथै, सरकारले तोकिएकै समयमै निर्वाचन गराउने दाबीसमेत गर्नुभयाे । सञ्चारमन्त्री खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नं.२ बाट निर्वाचन लड्ने घोषणा…