Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किँदै हुनुहुन्छ । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति साढे ८ बजे फर्किन लाग्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लाग्नु भएको हो । राष्ट्रपतिका छोरा चिन्तन पौडेलले स्वास्थ्यमा सुधार…