काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको छ । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम डा. रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गर्नुभएको हो । गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठ्नु भएका उहाँ पराजित हुनुभएको थियो । महामन्त्रीमा…