Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


प्रतिनिधि सभा बैठक : कसले के बाेले ?

काठमाडाैं । प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गर्नुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद मैनालीले सांसद सिंहको स्वास्थ्य जाँचको माग गर्नुभएको हो । सांसद सिंहले आकस्मिक समयमा बोल्न नपाएको भन्दै आफ्नो सर्ट र गन्जी खोलेर बिरोध जनाउनुभएको थियो । सोही कारण स्वास्थ्य…