Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


राष्ट्रिय स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी- नयाँ बोतलमा पुरानै रक्सी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिनु चुनौति दिनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उहाँसँगको भेटमा ‘दोषीहरु कोही पनि नछुटून’ भनेर भन्नु परेको जिकीर समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले सो प्रकरणका…