Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कांग्रेस सभापति थापा र आयोगविरूद्ध देउवा पक्षको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्षले आइतबार गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। सर्वोच्च प्रशासनले साेही रिटको पेशी यहि माघ ६ गतेका लागि तोकेको जनाएकाे हाे। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएकाे छ। रिटको पेशी आइतबारै तोक्नका लागि आग्रह गरे‍को भएता पनि…