काठमाडौं । सशस्त्र प्रहरी बलले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने भएको छ । यस योजना अन्तरगत सशस्त्र बलका २९ हजार १ सय ५४ जना प्रहरी परिचालित गरिने छ । सशस्त्र प्रहरीले आज प्रेस विज्ञप्ति जारी गर्दै तत्कालै खट्ने गरी करीव २ हजार ९ सय २९ जनालाई तयारी हालतमा राखिएको जनाएको छ । करीब ७५…