Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


संघीय संसद ‘चुनावी सभा’ होकि संसद छुट्याउन गाह्रो: प्रदीप पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो…