Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


नीति तथा कार्यक्रममाथि प्रतिपक्षले उठाएका कुरालाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्छ : सांसद पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्ने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्ने बताउनुभएको हो । ठिक आलोचनाहरुलाई सुन्ने र पूर्वाग्रह राखेका कुराहरुलाई खण्डन गर्नुपर्ने बताउनुभयो । सत्ता पक्षलाई…