Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


प्रतिनिधि सभाको बैठक शनिबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार साँझ ६ बजेका लागि पुनः बैठक बस्न नसकेपछि शनिबारका लागि स्थगित भएको हो । माओवादी सांसदले तत्कालिन एमाले नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तलको हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो । सहमति हुन नसकेपछि बैठक शनिबार ४…