समसामयिक नेपालको राजनीतिको बारेमा राजनीतिक विश्लेषकहरु अलमलमा पर्न थालेका छन् । किनभने नेपालको राजनीतिक विकासक्रम कुनबेलामा कुन मोडमा पुग्ने हो, कुनबेलामा कुन मोडमा पुगेर दुर्घटनाग्रस्त हुने हो थाहा हुँदैन । एउटा कुरामा भने सबैको सहमति देखिन्छ, नेपाली राजनीति खतराक्षेत्रमा प्रवेश गरिसकेको छ । यदि आपसमा संयमता, समझदारी र सहमतिमा मुलुकको राजनीतिक प्रक्रिया प्रवेश अझै नगर्ने…