काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले पार्टीको केन्द्रिय कार्य समितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित कांग्रेस रुपान्तरण अभियानको बागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले पार्टीको केन्द्रिय कार्य समितिको बैठक बोलाउन माग गर्नुभयो । उहाँले पार्टीको विधान अनुरुप हरेक २ महिनामा कम्तिमा एक…