Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


बिपक्षी दलहरुले उठाएका प्रश्नमा प्रधानमन्त्री दाहालले संसदमा स्पष्टोक्ति दिने

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बिपक्षी दलहरुले उठाएका प्रश्नको आज जवाफ दिनुहुने भएको छ । नागरिकता बिधेयक प्रमाणीकरण, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो अभिव्यक्ति दिनुभएको भन्दै एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आइतबार संसद बैठक अवरोध गरेका थिए । यसमा प्रधानमन्त्रीको जवाफ…