Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


रास्वपाले गुल्मी–१ मा सागर ढकाललाई उम्मेदवार बनायो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ बाट सागर ढकाललाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका ढकालले यसपटक गुल्मी–१ रोजेका हुन्। टिकट पाएलगत्तै उनले गुल्मीलाई “गुजराती मोडल” अनुसार विकास गर्ने योजना प्रस्तुत गरेका छन्। ढकालले गुल्मीको बौद्धिक क्षमता र इमान्दारिता देशको विकासमा प्रयोग गरी आगामी २५ वर्षमा नेपाललाई व्यापक फड्को मार्नुपर्ने बताएका…