Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्री शाहले हस्तक्षेप गरेकाे एमालेकाे आराेप

काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले विश्वविद्यालयहरुको उपकुलपति नियुक्तिमा कुलपतिले गर्ने हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बाेल्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएको हाे । सरकारले हालै ल्याएको विश्वविद्यालयका उपकुलपतिहरुको छनाेट र सिफारिसको सन्दर्भमा ल्याएको एकीकृत कार्यविधि, २०८३ मा विश्वविद्यालयको कुलपति रहेका प्रधानमन्त्रीको हस्तक्षेपमा उपकूलपतिहरु निर्णय गर्ने हस्तक्षेपकारी प्रबन्ध गरेकोप्रति…