Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


नक्कली शरणार्थी प्रकरणमा कसैको बचाउ गर्ने अवस्था नरहेको सञ्चारमन्त्री शर्माको दाबी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्न नसकिने बताउनु भएको छ । मन्त्री शर्माले सरकारले आफैंभित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढ्ने संकल्प लिएको पनि स्पष्ट पार्नुभयो । प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबीसमेत गर्नुभयो…