Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


कांग्रेसको रुपान्तरण अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेस सस्थापनइतर पक्षले बिहीबारबाट रुपान्तरण अभियानको सुरु गरेको छ । जनकपुरबाट सुरु अभियानमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, नेताहरु जनदिश्वनर सिंह केसी, भुपेन्द्रजंग शाही, गुरु घिमिरे लगायत नेता सहभागी छन् । पार्टीे विधान अनुरुप नचलेको भन्दै सुधार गर्नुपर्ने विषयमा जिल्ला तथा स्थानीय तहका नेताहरुसंग सुझाव संकलनका लागि अभियान चलाइएको नेताहरुले बताएका छन्…