Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष ढंगले काम गर्नुभयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रुपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ । एमालेले राष्ट्रपति निर्वाचनका लागि संघीय तथा प्रदेशका सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले विद्यादेवी भण्डारीले राष्ट्रपतिको अत्यन्त ओजनदार, निष्पक्ष, महत्वपूर्ण अभिभावकीय भूमिकाको राष्ट्रपतिको हैसियतमा निष्पक्ष ढंगले काम गरेको…