काठमाडौं । टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सांसदहरुले खरिद प्रक्रिया रोक्न माग गरेका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको धारणा व्यक्त गरेका हुन् । उनीहरुले यसको खरिद प्रक्रिया रोक्न माग समेत गरेका छन् । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टेरामक्स खरिदको आशय र…