काठमाडौं । गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधनको क्रममा संसदमा विचाराधीन सबै विधेयकहरु हिँउदे अधिवेशनबाट पारित गर्ने बताउनुभयो । तर, हिउँदे अधिवेशन बोलाउन भने सरकारले अझै कुनै छाँटकाँट देखाएको छैन । संसदको एउटा प्रमुख काम हो, कानुन निर्माण गर्नु । संसदको दुई वटा अधिवेशनमध्ये हिउँदे अधिवेशनलाई त विधेयक अधिवेशन नै भनिन्छ । सरकार…