हेटौंडा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीलाई निर्वाचन अधिकृत समेत तोकिएको छ । कार्यालयले यही पुष २० गतेदेखि निर्बाचनको प्रक्रिया सुरु गर्नेछ । बागमती प्रदेशमा ११९ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु गरी २३८…