Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपाली कांग्रेस कार्यसम्पादन समितिको आज बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रियसभाको निर्वाचन लगायत समसामयीक विषयमा छलफल गरिने जनाइएको छ ।