काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, निर्वतमान परराष्ट्रमन्त्री आरजु देउवा राणा र आफन्तमाथि अनुसन्धान गरिरहेको छ । विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको सहयोग लिएर गत भदाै २४ गते सभापति देउवाको घरमा जलेको भनिएको पैसा र त्यसको स्रोतलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको जनाएकाे हाे। सभापति देउवाकाे घरमा जेनजी युवाले…