Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


उपराष्ट्रपतिलाई अधिकार नै नदिई किन बनाइन्छ कामविहीन ?

गृष्मा राजभण्डारी र मिरा बस्नेत काठमाडौं । वरियताक्रमको आधारमा राष्ट्रपतिपछि मुलुककै दोस्रो ठूलो संवैधानिक पद हो उपराष्ट्रपति । पदीय रुपमा मुलुककै दोस्रो अभिभावक भएपनि संविधानले भने उपराष्ट्रपतिलाई कुनै महत्वपूर्ण अधिकार नदिँदा यस पदको औचित्य माथिनै प्रश्न उठेको छ । अझ उदेकलाग्दो त के छ भने उपराष्ट्रपति पदका उम्मेदवारले संविधानले चिन्दै नचिनेको विषयमा आफ्नो प्रतिवद्धता जनाउने…