Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


को-को नेता कहाँ उम्मेदवार ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका अधिकांश राजनीतिक दलहरुले उम्मेदवारी दिएका छन् । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हिजो दिउँसोमात्रै टिकट बाँडेर सकेको थियो । कांग्रेसले देशैभरका १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको छ । पार्टीभित्रको आन्तरिक द्धन्द्धमा फसेको कांग्रेसले अन्तिम समयमा आएर देशैभरी उम्मेदवारी दिएको हो । कांग्रेसमा सभापति…