Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


प्रमुख प्रतिपक्षको आवाज दवाउन सत्तापक्षले संसद विरोध गर्‍यो : सांसद पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दवाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पन्तले यस्तो बताउनुभएको हो । उहाँले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताउनुभयो ।…