काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो । उहाँले पार्टी बनाउनका लागि श्रमीक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताउनुभयो । नेता खनालले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई…