Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


उपेन्द्रलाई जनताले भर्खरै अस्वीकार गरिसके, यति छिट्टै संसद्‍मा जानु हुँदैन : सीके राउत

बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्नुभएकाे छ ।आइतबार बारा–२ निर्वाचन क्षेत्र पुगेका अध्यक्ष राउतले यस्तो बताउनु भएकाे हाे । राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिट्टै फेरि संसदमा जान नसक्ने तर्क समेत गर्नुभयाे । राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव…