काठमाडौं । बारा क्षेत्र नम्बर –२ मा आगामी बैशाखमा १० गते हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्नु भएको छ । अध्यक्ष यादवले सोमबार दिउँसो कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । यही चैत ३ सो क्षेत्रबाट प्रतिनिधि सभामा विजयी बन्नु भएका रामसहाय प्रसाद…