Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई सघाउने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी बैैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा–२, चितवन–२ र तनहुँ–१ मा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गरेको हो । यी तीनै क्षेत्रमा एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार छैनन् । सत्ता गठबन्धनबाट बारा–२ मा…