Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


चितवन-२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बन्नु भएका राष्ट्रिष्य स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनु भएको हो । नेपालको संविधानको धारा २९१ उल्लेख गर्दै पौडेलले लामिछाने प्रतिनिधि सभा…