Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


सभामुख घिमिरेसँग प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । संसदीय समितिका सभापति चयन गर्ने र समितिको प्रभावकारीताका विषयमा सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक जारी छ । सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी छन् । सभामुख घिमिरेले संसदीय…