Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


कांग्रेसले संसदीय समिति सभापतिका उम्मेदवारको टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिमा सभापतिका लागी उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो । कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरे पनि सो समूहबाट जीवन परियार मात्रै परेका…