काठमाडौं ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो । विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र…