काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान अनुुसार बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको हो । उहाँले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन…