Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


एमालेभित्र बिस्फोट हुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताउनुभएको छ । बुधबार नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र बिद्रोह हुने बताउनुभएको हो । उहाँले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताउनुभयो । नेता खनालले एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट…