Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने

काठमाडौं । मंगलबा बाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकको कांग्रेसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने बतार्ईएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार बैठकको प्रत्यक्ष प्रशारणको तयारी थालिएको हो । एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र…