काठमाडौं । कोशी प्रदेशमा पुनः बजेट सम्बन्धी अध्यादेश आइतबार जारी गरिएको छ । अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश आर्थिक अध्यादेश २०८० र प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेको बताइएको छ । सर्वोच्च अदालतको परमादेशले…