Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


प्रधानमन्त्री र मन्त्रीहरुलाई राजीनामा दिएर घरमै बस्न प्रमुख सचेतक शाहीको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले ललिता निवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा निजि बनाइएको बताउनुभयो । प्रमुख सचेतक शाहीले निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र…