Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : आज बाँकी सदस्यले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ । गत मंगलबार सुरु भएको बैठक शनिबार एक दिनको लागि स्थगित गरिएको थियो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । केन्द्रिय समितिको आइतबारको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुट…