Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


संसद अवरुद्ध गर्ने होडबाजीमा वित्यो वर्ष २०८०

काठमाडौं । विभिन्न बहानामा संसद अवरुद्ध गर्ने होडबाजीले वर्ष २०८० सदनको लागि खासै फलदायी भएन । कानून निर्माण गर्ने मुख्य थलो संसद कानून निर्माणमा प्रभावकारी बन्न सकेन भने सांसदहरुले बैठकको मर्यादा समेत कायम गर्न सकेनन् । यद्यपी यसै वर्ष संसदलाई प्रभावकारी बनाउन केही नयाँ अभ्यासहरु भने भएका छन् । संविधान जारी भएपछिको दोस्रो निर्वाचन पश्चात…