काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छानबिनको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका सांसद निशा डाँगी,सन्तोष परियारसहितको १६ जना सांसद प्रस्तावक रहेको उक्त प्रस्तावमा सभापति रवि लामिछानेसहितका ४ जना सांसदहरुको समर्थन रहेको छ । रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी,भ्रष्टाचारमुक्त…