Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


महालेखा परीक्षकमा रायाको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले महालेखापरीक्षक पदका लागि प्रस्तावित तोयम रायाको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उहाँमाथि परेको उजुरीमाथि छानविन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो । संवैधानिक परिषद्बाट प्रस्तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखापरीक्षक पदमा लागि उपयुक्त देखिएकाले उहाँको नाम समितिले…