Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । सरकार छाड्ने तयारीमा रहेको जसपा नेपालले बैठकमा सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्नुका साथै पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्नेछ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले प्रचण्ड…