Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


चिनियाँ लगानीकर्ताका लागि नेपाल अवसरको भूमि : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ लगानीकर्ताहरुका लागि नेपाल अवसरको भूमि रहेको बताउनु भएको छ । आज बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड फोरममा उहाँले चीनको लागि नेपाल लगानीको वातावरण उपयुक्त भएको मुलुक भएको बताउनु भएको हो । उहाँले नेपालको जलस्रोत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा लगानी…