Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


नेपाल र चीनबीच १२ बूँदे सम्झौता

काठमाडौं । नेपाल र चीनबीच १२ बुँदे सम्झौता भएको छ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीच सोमबार भएको दुई पक्षीय वार्ताका क्रममा १२ बूँदे सम्झौता भएको हो । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा दाहाल र छ्याङको उपस्थितिमा बीआरआई अन्तर्गतका विभिन्न आयोजनाको कार्यान्वयन, वयापार, विद्यतु तथा सडक पूर्वाधार,…